भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्कटल्याण्डको समुद्री किनारमा ७७ वटा मरेको ह्वेल माछा फेला

स्कटल्याण्डको समुद्री किनारमा ७७ वटा मरेको ह्वेल माछा फेला

काठमाडौं । स्कटल्याण्डको ओर्कनेमा रहेको समुद्री किनारमा ७७ वटा मरेको ह्वेल माछा फेला परेको छ । ब्रिटिस डाइभर्स मरिन लाइफ रेस्क्यु (बीडीएमएलआर) ले स्यान्डे टापुमा १२ वटा जीवित ह्वेल माछा भेटाएको बताए पनि पछि सबै मरेको जनाएको छ ।

मरेका ह्वेल माछाको समूहमा सात मिटरसम्म लम्बाइ भएको भाले ह्वेल माछा, पोथी ह्वेल माछा, केही बच्चा हुर्किसकेका ह्वेल माछा रहेका बीबीसीले जनाएको छ । ह्वेल माछाको पूरै समूह मरेको विषयमा अनुसन्धान गर्नै बाँकी रहेको विज्ञहरूले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.