भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

१७२ यात्रु सवार अमेरिकन एयरलाइन्सको विमानको इन्जिनमा आगलागी

१७२ यात्रु सवार अमेरिकन एयरलाइन्सको विमानको इन्जिनमा आगलागी

काठमाडौं । अमेरिकन एयरलाइन्सको विमानको इन्जिनमा आगलागी भएको छ। अमेरिकाको डेनभरमा बिहीवार उक्त विमानमा ओगो लागेको हो ।
आगो छिटो नियन्त्रणमा लिएकोमा एयरलाइन्सले विमानस्थल प्राधिकरणलाई धन्यवाद दिएको छ।

आगोले विमान धुवाँले भरिएको थियो। विमानमा १७२ यात्रु सवार विमान कोलोराडो स्प्रिंग्सबाट डलास–फोर्ट वर्थ उड्ने तयारीमा रहेको थियो।

विमानमा अचानक आगलागी भएको र दुर्घटनाबाट कुनै पनि यात्रुको स्वास्थ्यमा असर नपरेको एयरलाइन्सले जनाएको छ । विमान डेन्भर विमानस्थलमा पार्क गरिएको थियो।

 


Thali Mobile Pvt.Ltd.