भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा | प्रतिपक्षी दलको सरकारलाई दबाब : ‘तत्काल संसद् अधिवेशन बोलाऊ’ | कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना | भेनेजुएलामा विद्रोही शिविरमाथि सैन्य आक्रमण, कम्तीमा १९ जनाको मृत्यु | मझिमटारमा आकाशे पुलको गर्डर राख्न पृथ्वी राजमार्ग तीन घण्टा बन्द | भक्तपुरमा एकहप्ते सेरामिक्स कार्यशाला सुरु, नगर प्रमुख प्रजापतिद्वारा उद्घाटन |

बाँकेको बाल सुधारगृहभित्र झडप

बाँकेको बाल सुधारगृहभित्र झडप

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका–६ स्थित बाल सुधारगृहभित्र बालबन्दीबीच झडप भएको छ । सोमबार साँझ खाना खाने बेला उनीहरूबीच दोहोरो झडप भएको थियो । झडपपछि सुधारगृहबाट १५।१६ बालबन्दी भागेका छन् ।

उनीहरूमध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुईजना भने अझै फरार रहेका लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डीआईजी) कुवेर कडायतले जानकारी दिए । खाना खाने विषयमा उनीहरूबीच झडप भएको डीआईजी कडायतको भनाइ छ ।

झडपमा संलग्न आठजनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको थुनामा राखिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.