भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

तीनै तहका सरकारको उदासिनताका कारण हस्तकला क्षेत्रका लागि नीति बनेन

तीनै तहका सरकारको उदासिनताका कारण हस्तकला क्षेत्रका लागि नीति बनेन

काठमाण्डौ । निर्यात बढाउन गर्नुपर्ने कार्यक्रमहरू भित्रि मनबाट नगरेको व्यवसायीहरुले आरोप लगाएका छन् । निर्यात व्यवसायीहरूले नेपाल हस्तकला महासङ्घले आयोजना गरेको कार्यक्रममा देशको व्यापार घाटा घटाउन राज्यले भित्रि मनबाट काम नगरेको आरोप लगाएका हुन ।

उनीहरुले पाँच वर्षमा १५ खर्ब रुपैयाँको बजेट छुट्याउन सरकारलाई सुझाव समेत दिएका छन् । देशभर झन्डै ११ लाख जनाले हस्तकला क्षेत्रमा व्यवसायी गर्दै आएका छन् ।

४२ विधामा १२ अर्ब रुपैयाँ बराबरको हस्तकलाका सामान ६० देशमा निर्यात भइरहे पनि सरकारले निर्यातलाई थप सहज बनाउन नसकेको उनीहरले बताए । निर्यात व्यवसायलाई थप सहज बनाउन आफूहरूले तीनै तहका सरकारमार्फत हस्तकला क्षेत्रका लागि नीति निर्माणको पहल गरिरहेको व्यवसायीहरुको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.