भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सरकारी गाडी दुर्घटना हुँदा बागलुङमा ३ जनाको मृत्यु, एक गम्भीर घाइते

सरकारी गाडी दुर्घटना हुँदा बागलुङमा ३ जनाको मृत्यु, एक गम्भीर घाइते

पोखरा । सरकारी गडी दुर्घटना हुँदा बागलुङमा तीन जनाको मृत्यु भएको छ । भीरमा दुर्घटना भएकोले उद्धारमा कठिनाइ परेको बागलुङ प्रहरीले जनाएको छ ।

गलकोट नगरपालिका २ भुङखानीमा रा १ झ २०० नम्बरको गाडी दुर्घटना भएको बागलुङ प्रहरीले जनाएको छ । घाइते एकजनाको उपचारका लागि धवलागिरि अस्पताल बागलुङ पठाइएको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 


Thali Mobile Pvt.Ltd.