भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

हट एटेक उपचार सेवा भक्तपुरमै छ भन्दा कतिलाई थाह छ ?

हट एटेक उपचार सेवा भक्तपुरमै छ भन्दा कतिलाई थाह छ ?

भक्तपुर । हृदयघाट (हट एटेक) उपचार सेवा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र दुधपाटी भक्तपुरमा छ ।

तर सुविधा भने जनताले अहिले सम्म लिन पाएका छैनन् । यो सेवा किन अस्पतालले प्रचारप्रसारमा ल्याएन भनेर जनगुनासो बढेको छ ।

यसबारे सर्वसाधारण भने अनविज्ञ छन् । अस्पताल मृर्गौला अस्पतालमा मात्रै सिमित भइदिदा जनचाँसो बढेर गएको स्थानीयले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.