भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

जनताले बुझ्ने भाषामा नाटक हुनुपर्छः रोहित

जनताले बुझ्ने भाषामा नाटक हुनुपर्छः रोहित

भक्तपुर । पीप्यपकगु नेपाल भाषा साहित्य तःमुज्या सफल बनाउन साँस्कृतिककर्मीको भेला सम्पन्न भएको छ ।

भेलामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे (रोहित) ले परम्परागत नाचहरु पनि पहिला नाटक भएको बताउँदै खः प्याख, नवदुर्गा नाच, भैल प्याख, देवी प्याख सबै त्यति बेलाको नाटक भएको जिकिर गरे ।

नाटक जनताले बुझ्ने भाषामा हुनुपर्ने भन्दै देश, काल, परिस्थिति अनुसार भेषभुषा, रहन सहन लवाइ खवाईको दृष्य हुनुपर्ने धारणा राखे । साहित्य आदर्शवादी भन्दा यर्थाथवादी हुनुपर्ने उनको तर्क छ ।

 


Thali Mobile Pvt.Ltd.