भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

दुई पार्टी पद्धति प्रचलनमा आउने सम्भावना छैनःझलनाथ खनाल

दुई पार्टी पद्धति प्रचलनमा आउने सम्भावना छैनःझलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालमा दुई पार्टी पद्धति प्रचलनमा आउने सम्भावना नरहेको बताएका छन् । आइतबार काठमाडौंमा पार्टीका केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोहमा उनले यस्तो बताएका हुन् । कांग्रेस–एमालेको गठबन्धनले दुई पार्टी पद्धतिमा लैजान खोजे पनि त्यो सम्भव नहुने उनको भनाइ छ ।

दुई ठूला पार्टीले आफूहरुको सहयोग बिना संविधान संशोधन गर्न नसक्ने उनले बताए । एउटा पार्टी प्रतिक्रियावादी दलाल पुँजीवादको प्रतिनिधि र अर्को पार्टी घोर अवसरवादी दक्षिणपन्थी नेतृत्व भएकाले गठबन्धन सरकार असम्भव रहेको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.