भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

एकीकृत समाजवादीले कसैसंग एकता नगर्ने

एकीकृत समाजवादीले कसैसंग एकता नगर्ने

काठमाडौं । एकीकृत समाजवादीले कुनै पनि दलसँग एकता नगर्ने निर्यण गरेको छ । विगत पाँच दिनदेखि जारी स्थायी कमिटी बैठक आज पनि टुङ्गिएको छैन ।

तर, कुनै पनि दलसँग पार्टी एकता नगर्ने विषयमा भने सहमति जुटेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुने व्यापक चर्चाका बीच एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

एकीकृत समाजवादीले सहकार्यका लागि भने मार्ग खुल्ला राखेको छ । बैठक पुनः भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.