भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

आज भक्तपुरमा राष्ट्रिय कलाकारको वेजोड प्रस्तुती

आज भक्तपुरमा राष्ट्रिय कलाकारको वेजोड प्रस्तुती

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा महेश्वरी खेलमैदान हनुमानघाटमा आयोजना गरिएको भक्तपुर महोत्सव तथा व्यापार मेलामा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड साँस्कृतिक प्रस्तुती रहने भएको छ ।

मंसिर २८ देखि पौष २ गतेसम्म संचालन भइरहेको महोत्सवको आज अन्तिम दिन हो । त्यहि भएरपनि कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको हो । उक्त मेलामा आज २ गतेका मुख्य आकर्षक कलाकारहरु गायक विनोद कुमार विकले मेची नछाेड, सुस्ता हाम्रै हाे, खेर जाने क्रान्ति हाेइन लगायतका विभिन्न गित प्रस्तुत गर्ने छन्र भने  कर्णराज गिरी, सानू केसी, सत्यनारायण मानन्धर, सुरेन्द्र मानन्धरले विभिन्न लाेक तथा दाेहाेरी गितहरु गाउँने छन् ।

उद्घोषक विनोदलामाका साथमा नान्सर रचना र सविनाको वेजोड डान्स रहने छ । आजको मेला हेर्न अनिवार्य उपस्थित हुन कलाका पारखीहरुलाई व्यवस्थापक भक्तपुर युवा टिमले सबैमा अनुरोध गरेको छ । आज लाखौं दर्शकले मेलामा खास रमझम देख्न पाउँने संगम लामाले बताए ।

 


Thali Mobile Pvt.Ltd.