भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सरकारविरुद्ध आन्दोलनको आँधीवेहरी चर्काउँदै माओवादी

सरकारविरुद्ध आन्दोलनको आँधीवेहरी चर्काउँदै माओवादी

काठमाडौं । सबै स्थानीय तहमा खबरदारी सभा गर्नेबारे निर्णय लिन नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।

‘प्रचण्ड’ निवास खुमलटारमा अहिले बैठक बसिरहेको छ । आजको बैठकमा आगामी मंसिर १६ गते हुने उपनिर्वाचन, केन्द्रीय समिति बोलाउने एजेण्डामा बैठक केन्द्रित रहेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए ।

बैठक माओवादीले सरकारविरुद्ध आन्दोलन चर्काउने विषयमा केन्द्रीत रहेको माओवादीले जनाएको छ । आजको बैठकमा आन्दोलनको ‘मोडालिटी’का बारेमा छलफल हुने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.