भर्खरै : Sorry, your browser does not support inline SVG.
७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव |

संविधान संशोधनको विपक्षी राजनीतिक दलहरूले संविधान नै राम्रोसँग पढेनन्ः शेखर कोइराला

संविधान संशोधनको विपक्षी राजनीतिक दलहरूले संविधान नै राम्रोसँग पढेनन्ः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संविधान संशोधनको विपक्षमा रहेका राजनीतिक दलहरूले संविधान नै राम्रोसँग अध्ययन नगरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले संविधानमै हरेक १० वर्षमा संविधान संशोधन गर्नुपर्ने उल्लेख गरेको बताए । उनले संविधानमा भएका कमजोरीलाई सच्याउन आवश्यक रहेको बताए ।

उनले नेपाली कांग्रेस र नेकपा (एमाले)मिलेर बनेको सरकारको प्राथमिकतामा संविधान संशोधन, सुशासन र भ्रष्टाचार नियन्त्रण परेको बताउँदै खुसी व्यक्त गरे । राजनीतिक स्थायित्वका लागि भने निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ ।

 

 


Thali Mobile Pvt.Ltd.