भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

बागमती प्रदेशका प्रादेशीक अस्पतालमै उत्कृष्ट भक्तपुर अस्पताल, वार्षिक समिक्षामा प्रथम

बागमती प्रदेशका प्रादेशीक अस्पतालमै उत्कृष्ट भक्तपुर अस्पताल, वार्षिक समिक्षामा प्रथम

भक्तपुर । भक्तपुर अस्पताल बागमती प्रदेशमै पहिलो अस्पताल बनेको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०८०-०८१ को बार्षिक समिक्षामा भक्तपुर अस्पताल प्रथम भएको हो ।

The best Bhaktapur hospital

बुधबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर अस्पताल बागमती प्रदेशमै प्रथम हुन सफल भएको प्रमाणपत्र अपस्ताल निर्देशक डाक्टर सुमित्रा गौतमलाई हस्तान्तरण गर्नु भएको हो ।

सो अवसरमा अस्पताल निर्देशक डाक्टर गौतम लगायत अस्पताल परिवारलाई मुख्यमन्त्री लामा र स्वास्थ्यमन्त्री थापाले बधाइ ज्ञापन गर्नु भयो ।

अस्पताल पुःन पहिलो बन्न ओहोरात्र खट्ने अस्पतालका सम्पूर्ण परिवारलाई धन्यवाद दिदै निर्देशक डाक्टर सुमित्रा गौतमले यसको सम्पूर्ण श्रेय अस्पताल परिवारलाई जाने प्रतिक्रिया दिनुभयो ।

The best Bhaktapur hospital

यो भन्दा पहिले पनि डाक्टर गौतमको नेतृत्वमा भक्तपुर अस्पतालले उत्कृष्ट नतिजा हात पार्दै आएको छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.