भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

उच्च अदालतको न्यायाधीशमा ३९ जना न्यायाधीश नियुक्त

उच्च अदालतको न्यायाधीशमा ३९ जना न्यायाधीश नियुक्त

काठमाडौं । ३९ जना न्यायाधीश नियुक्त गरेको छ । न्यायपरिषदले उच्च अदालतमा बुधबार बसेको बैठकले न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको हो ।

यसैगरी न्याय परिषद् बैठकले उच्च अदालतका १६ जना न्यायाधीशको सरुवा पनि गरेको छ । दलीय भागवण्डा मिलेपछि न्याय परिषदले न्यायाधीश नियुक्त गरेको हो । उच्च अदालनको न्यायाधीशमा नियुक्ति पाउनेहरुमा जिल्ला न्यायाधीशबाट २६ जना, कानुन व्यावसायीबाट ९ जना र कर्मचारीबाट चार जना रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.