भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

तराईमा हुस्सु तथा धेरैजसो ठाउँमा मौसम बदलीको सम्भावना

तराईमा हुस्सु तथा धेरैजसो ठाउँमा मौसम बदलीको सम्भावना

काठमाण्डौ । कोशी, मधेश, बाग्मती, लुम्बिनी तथा कर्णाली प्रदेशमा मौसम बदली हुने भएको छ । बुधबार एक, दुई ठाउँमा हल्कादेखि छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद्सले जनाएका छन् । देशका धेरैजसो ठाउँमा मौसम बदली भएको छ ।

मौसमविद्हरुले हल्का पानी पर्ने बताए पनि कतै पनि पानी नपरेको जनाएको छ । रातिदेखि पश्चिम नेपालको मौसममा सुधार हुने तथा बाग्मती, कोशी र मधेश प्रदेशमा भने विहीबार बिहानदेखि मौसम खुल्ने पनि जनाइएको छ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । तराई मधेशका धनगढी, सिमरा तथा विराटनगरमा हुस्सु बिहानैदेखि लागिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.