भर्खरै : Sorry, your browser does not support inline SVG.

अरूकाे अपमान गरेर कांग्रेसको भलो हुन्नः नेता कोइराला

अरूकाे अपमान गरेर कांग्रेसको भलो हुन्नः नेता कोइराला

काठमाडौं । अरूकाे अपमान गरेर हाेइन, सबैको सम्मान गरेमात्रै नेपाली कांग्रेसको भलो हुने नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले बताएका छन् ।

शनिबार काठमाडाैंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ता डा. शशांक कोइरालाले पार्टीका गतिविधि र नेताका कार्यशैली प्रति व्यङ्य गरे ।

३३ प्रतिशतको कुरा गरेर महिलाहरूकाे अपमान गर्नु गलत रहेकाे भन्दै नेता कोइरालाले सत्तामा महिला, दलित, जनजातीहरुको समान सहभागिता भयाे भने मात्र देशले परिवर्तनकाे आभाष हुने दाबी गरे ।

 


Thali Mobile Pvt.Ltd.