भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

अर्बौंको सरकारी जग्गा हडपेको आरोपमा नेकपा नेता पक्राउ

अर्बौंको सरकारी जग्गा हडपेको आरोपमा नेकपा नेता पक्राउ

झापा । दमकस्थित १० बिघा जग्गा हडपेको अभियोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश १ कमिटी सदस्य रेवतराज पुरी (गगन) पक्राउ परेका छन् ।

सम्पत्ति सुदृढीकरण अनुसन्धान विभागले काठमाडौंबाट हिरासतमा लिएको हो। पुरीलाई दमकस्थित जग्गा हडपेको प्रकरणमा बयानका लागि विभागले हिरासतमा लिएको हो।

हिरासतमा लिइएका पुरीलाई १५ दिनको म्याद लिएर अनुसन्धान गरिने जनाएको छ । यो प्रकरणमा पुरी यसअघि पनि २०७६ चैत ७ गते जिल्ला अदालत झापामा उपस्थित भएका थिए।

 


Thali Mobile Pvt.Ltd.