भर्खरै : Sorry, your browser does not support inline SVG.
मधेस सरकारले नीति तथा योजना आयोगको ५५ प्रतिशत दरबन्दी कटौती गर्ने | चार महिनामै ५ हजार विपद्, २५० जनाको मृत्यु! कुन विपद्का घटना सबैभन्दा धेरै? | साढे दुई दशकपछि हेटौँडा कपडा उद्योग ब्युँताउने सरकारको तयारी, लगानी गर्ने घोषणा | ट्रम्पसँग क्यानडाको वार्ता अन्तिम समयमा भंग, अमेरिका–क्यानडा व्यापार युद्ध फेरि चर्कियो! | १९ दिन हिँडेर काठमाडौं आए, सडकमा रात बिताउँदै पीडितको पुकारः ‘हाम्रो घर र भविष्य फर्काइदेऊ’ | बिहारमा समारोहको भीडमा अनियन्त्रित बस पस्दा ५ जनाको मृत्यु, ५ जना घाइते | अध्यक्ष बिजुक्छेँद्वारा पुनर्निर्मित इन्द्रायणी द्योछेँ उद्घाटन | ढोरपाटनमा विदेशी सिकारीको आकर्षण |

तीन महिनादेखि अवरुद्ध कोल्टी सडकसुचारु

तीन महिनादेखि अवरुद्ध कोल्टी सडकसुचारु

देबराज पाध्याय बाजुरा । करिव तीन महिना देखि अवरुद्ध मार्तडी–कोल्टी सडक सञ्चालनमा आएको छ । वर्षादको समयमा अवरुद्ध बनेको यो सडक आजबाट सञ्चालनमा आएको हो ।

सकडको मर्मत कार्य सकिएपछि सुचारु भएको बडीमालिका नगरपालिका–७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । कोल्टीदेखि बडिमालिका नगरपालिका–७ ढम्कनेसम्म एक साता पहिले नै सुचारु भैसकेको र ढम्कनेदेखि सदरमुकाम मार्तडीसम्म आज सुचारु भएको हो । सडक सुचारु भएपछि स्थानीय खुशी भएका छन् ।

आवत जावत गर्न कठिन भएपछि दुखि भएका स्थानीयले यात्रा गर्न सहज हुने बताए । जिल्लाका ग्रामीण सडक दशैं अघिनै संचालन गर्न मर्मत समभार गर्न थालिएको जिल्ला प्रशासन बाजुराले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.