भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण

कालोबजारी रोक्न सरकारको ध्यानाकर्षण

काठमाडौ । चाडपर्व भित्रिएसंगै कालोबजारी र मंहगी बढेको भन्दै नेपाली उपाभोक्ता संरक्षण महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । जिल्ला प्रसाशन कार्यालय काठमाडौं मार्फत महासंघले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

महासंघले मिसावट, गुणस्तरहीन तथा म्याद गुज्रिएका खाद्यवस्तु नियन्त्रणमा लिन सरकारसँग माग गरेको नेपाली उपाभोक्ता संरक्षण महासंघ अध्यक्ष चन्द्र साउदले बताए ।

चाडपर्व नजिकिएसँगै आम उपभोक्तालाई ठग्ने काम भइरहको भन्दै सरकारको तत्कालन अनुगमन गर्नु पर्ने महासंघको माग छ। महासंघले विभिन्न ३५ बुँदे माग राखेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

 


Thali Mobile Pvt.Ltd.