भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

किन ब्रोइलर कुखुराको मासुको मूल्य ओरोलो लाग्यो ?

किन ब्रोइलर कुखुराको मासुको मूल्य ओरोलो लाग्यो ?

काठमाडौँ । उपत्यकामा कोरोनाको संक्रमण दिन प्रतिदिन तीव्र गतिमा बढ्दै गएपछि लागु भएको निषेधाज्ञाका कारण ब्रोइलर कुखुराको मासुको मूल्य ओरोलो लागेको छ ।

सरकारले कोरोना नियन्त्रण गर्न लागु गरेको लकडाउन र निषेधाज्ञाले कुखुरा व्यवसायीलाइ निकै मारमा पारेको  नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले बताए । जसका कारण मासुको मूल्य ओरालो लागेको बताए ।

लामो समयसम्म स्टोर गरेर राख्न नमिल्ने भएकाले मासु खपत हुने स्थिति नदेखिदा मुल्य घटाएर खपतको बाटो अपनाएको उनको भनाइ छ । निषेधाज्ञाको समयमा आवत–जावत गर्न असहज भएपछि मासु लिन सर्वसाधारण नआउदा किसान मर्कामा परेको उनको भनाइ छ । हाल कुखुराको मासुको मूल्य खुद्रा बजारमा प्रतिकेजी २४० रुपैयाँ रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.