भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

खोटाङ साकेला गाउँपालिका अध्यक्षमा कांग्रेसका राई विजयी

खोटाङ साकेला गाउँपालिका अध्यक्षमा कांग्रेसका राई विजयी

खोटाङ । खोटाङको साकेला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रविप्रकाश राई विजयी भएका छन् ।

अर्जुनकुमार खड्कालाई पछि पार्दै राई विजयी भएका हुन् । राईले १ हजार ८५० मत ल्याउँदा नेकपा माओवादी केन्द्रका खड्काले १ हजार ७७२ मत ल्याएका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रका बिर्सिका राई विजयी भएकी छन् । बिर्सिकाले २ हजार १२ मत ल्याउँदा कांग्रेसकी सरिता खड्काले १ हजार २२४ मत पाइन् ।

 


Thali Mobile Pvt.Ltd.