भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

गुल्मीमा वडाध्यक्ष मृत फेला

गुल्मीमा वडाध्यक्ष मृत फेला

काठमाडौं । गुल्मीमा वडाध्यक्ष मृत फेला परेका छन् । शनिबार गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष मृत फेला परेका हुन । ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे ।

घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा ।’ वडाध्यक्ष घिमिरेले फेसबुकमा लेखेका थिए । फेसबुकमा भावुक स्टाटस लेखेका वडाध्यक्ष मोहन घिमिरे साढे ७ बजे तिर मृत अवस्थामा भेटिएका हुन् ।

शुक्रबार अपराह्न घरबाट निस्केका वडाअध्यक्ष घिमिरे रातभर घर नफर्केको प्रहरीले जनाएको छ । वडाध्यक्ष घिमिरे घरबाट करिब डेढ घण्टाको दूरीमा रहेको जंगलमा रुखमा झुन्डिएको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.