चर्चामा मिस अंशिका शर्मा

चर्चामा मिस अंशिका शर्मा

काठमाडौं । २०२० मा ‘मिस युनिभर्स नेपाल’ विजेता अंशिका शर्मा आजभोलि चर्चामा छिन् ।

मिस युनिभर्स नेपाल घोषित भएसँगै उनको तारिफ भएको हो । अस्ट्रेलियामा बस्दै आएकी उनी मिस नेपाल युनिभर्स २०२० कै लागि नेपाल आएकी थिइन् । कम्युटर क्षेत्रमा काम गर्दै आएकी अंशिका अब नेपालमै बस्ने बताएकी छिन् ।

उनी अमेरिकामा हुने मिस युनिभर्समा नेपालका तर्फबाट सहभागी हुने भएकी छिन् । मिस युनिभर्सको प्लेटफर्मबाट नेपाललाई संसारभर चिनाउने उनको दावी रहेको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.