भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

दर्शकबिना कौन बनेगा करोडपतिको छायाँकन सुरू

दर्शकबिना कौन बनेगा करोडपतिको छायाँकन सुरू

मुम्बई । अमिताभ बच्चनले कौन बनेगा करोडपतिको छायाँकन सुरू गरेका छन् । ट्विट गर्दै उनले कार्यक्रमको १२ औं संस्करण छायाँकन सुरू भएको जानकारी दिए। भारतमा लोकप्रिय रहेको कार्यक्रम महामारीका कारण फरक हुनेछ ।

नयाँ निर्देशनका कारणले गर्दा कार्यक्रममा दर्शक नहुने जानकारी दिए । केही समय अगाडि अमिताभ स्वयंलाई कोरोनाको संक्रमण भएको थियो। कार्यक्रममा दर्शक नहुने भएपछि खेलको नियमहरूमा केही परिवर्तन देखिने सम्भावना रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.