भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

नागरिकलाई तत्काल भारत छोड्न अमेरिकाको अपिल

नागरिकलाई तत्काल भारत छोड्न अमेरिकाको अपिल

काठमाडौँ । आफ्ना नागरिकलाई तत्काल भारत छोड्न अमेरिकाले अपिल गरेको छ । भारतमा तीव्र रुपमा कोरोना भाइरस संक्रमण फैलिँदै गएपछि अमेरिकाले एक एड्भाइजरी जारी गरेको हो । महामारीको संकट गम्भीर अवस्थामा पुगेको र स्वास्थ्य उपचारको सेवा समेत प्रभावकारी बन्न नसकेको अमेरिकाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोनासँग लड्नका लागि भारतलाई थुप्रै किसिमको सहयोग गर्ने घोषणा पनि गरेका छन् । यद्यपि, अमेरिकाले आफ्ना नागरिकका लागि यस किसिमको एड्भाइजरी जारी गरेको हो ।
अमेरिकी विदेश मन्त्रालयले स्वास्थ्य सतर्कता सम्बन्धी सूचना जारी गर्दै भारतमा कोरोनाको नयाँ भेरिएन्ट तथा यसबाट भइरहेको मृत्युको तथ्यांकले हरेक दिन रकर्ड तोडेको र परीक्षणको सुविधा पनि सीमित रहेको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.