भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

पूर्वसभामुखद्वय महरा र पुनद्वारा रोल्पामा मतदान

पूर्वसभामुखद्वय महरा र पुनद्वारा रोल्पामा मतदान

रोल्पा । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महराले मतदान गर्नुभएको छ । उहाँले गृहजिल्ला रोल्पाको रोल्पा नगरपालिका–१ बामरुकस्थित तारा माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।

त्यसैगरी पूर्वसभामुख ओनसरी घर्ती र नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वर्षमान पुनले मतदान गर्नुभएको छ ।पुनद्वयले रोल्पा नगरपालिका–७ माडिचौरस्थित बालउदय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।

 


Thali Mobile Pvt.Ltd.