भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

प्रचण्डले ६ वटा आमसभालाई सम्बोधन गर्दै

प्रचण्डले ६ वटा आमसभालाई सम्बोधन गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ६ वटा आमसभालाई सम्बोधन गर्ने तालिका सार्वजनिक भएको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित कार्यक्रम अन्तरगत प्रचण्डले आज चितवन भरतपुरको चुनावी सभालाई सम्बोधन गर्दै छन् ।

वैशाख २३ गते काठमाडौंको चुनावी सभालाई सम्बोधन गर्ने छन् भने २४ गते दाङ घोराहीको सभालाई सम्बोधन गर्ने छन् । २५ गते कालिकोट, २६ गते तनहुँको बन्दिपुर र २७ गते बाराको जीतपुर सिमारामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने छन् ।

 


Thali Mobile Pvt.Ltd.