भिरबाट लडेर दैलेखमा एकको मृत्यु

भिरबाट लडेर दैलेखमा एकको मृत्यु

दैलेख । महाबु गाउँपालिका १, गैंडाबाज बजारबाट काम गरेर घर फर्किंदै गर्दा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।

ओखलढुंगाका ५५ वर्षीय चक्रबहादुर खाणको मृत्यु भएको हो । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.