भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पाँचखाल नगरपालिकाको मेयरमा काँग्रसका महेश खरेल विजयी

पाँचखाल नगरपालिकाको मेयरमा काँग्रसका महेश खरेल विजयी

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश खरेल र उपमेयरमा नेकपा एमालेकी सूर्यमाया दनुवार विजयी भएका छन् । सोमबार सम्पन्न भएको मत गणनामा प्रमुख पदका उम्मेदवार खरेलले १२ हजार ८ सय ३६ मत प्राप्त गरी विजयी भएका हुन ।

उनका निकटतम प्रतिस्पर्धी एमालेकी कञ्चन अधिकारीले ८ हजार १ सय १५ मत प्राप्त गरी उपविजेता भएकी हुन ।  उपमेयर पदका उम्मेदवार दनुवारले ९ हजार ५ सय ३४ मत प्राप्त गरी विजयी हुदा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चेतप्रसाद गौतम (मणि) ले ९ हजार १० मत प्राप्त गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.