भर्खरै : Sorry, your browser does not support inline SVG.

मुख्यमन्त्री पोख्रेलद्वारा मतदान

मुख्यमन्त्री पोख्रेलद्वारा मतदान

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले शमशेर माध्यमिक विद्यालय गैँडाकोट– १ जौजुवामा आज बिहान मतदान गर्नुभएको छ ।मुख्यमन्त्री पोख्रलले सो विद्यालयको ‘क’ केन्द्रबाट मतदान गर्नुभएको हो ।

 


Thali Mobile Pvt.Ltd.