भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाण्डौ । कोटेश्वरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । प्रदेश ३–०२०२६ प १८२४ नम्बरको मोटरसाइकल बुधबार टिपरमा ठोक्किँदा मोरङ घर भइ भक्तपुरको सल्लाघारी बस्ने २६ वर्षका अनन्त लिम्बुको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटना के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल ठोक्किएको टिपर भागेकाले नम्बर खुलेको छैन ।

 


Thali Mobile Pvt.Ltd.