भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

युक्रेनलाई अष्ट्रेलियाले १४.२ करोड डलरको सहयोग पठायो

युक्रेनलाई अष्ट्रेलियाले १४.२ करोड डलरको सहयोग पठायो

काठमाडौं । अष्ट्रेलियाले युक्रेनलाई तीन बख्तरबन्द सैनिक ट्रकसहित १४.२ करोडको सहयोग पठाएको छ ।

राष्ट्रिपति वोलोदिमिर जेलेन्स्कीको आग्रहमा २० ट्रक दिने वाचा गरेको छ ।

यो वाहन हमला गर्नका लागि भन्दा पनि सैनिक र नागरिकलाई युद्ध क्षेत्रमा एकदेखि अर्को स्थानमा लैजानका लागि प्रयोग गरिने जनाइएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अघिल्लो हप्ता अष्ट्रेलियाको संसदलाई भिडियो कन्फ्रेन्सिङमार्फत् सम्बोधन गरेका थिए । अष्ट्रेलियाले सैन्य र मानवीय सहायता दिएको हो ।

 


Thali Mobile Pvt.Ltd.