भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

युट्युबर अर्जुन शिवाकोटी बालिका बलात्कारको अभियोगमा जेल चलान

युट्युबर अर्जुन शिवाकोटी बालिका बलात्कारको अभियोगमा जेल चलान

१३ साउन २०७७ काठमाडौं । युट्युबरका रुपमा आफूलाई चिनाउने अर्जुन शिवाकोटी डिल्लीबजार कारागार चलान भएका छन् । जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई कारागार चलान गरिएको हो ।

विश्व हिन्दु महासंघको पदाधिकारी समेत रहेका शिवाकोटीलाई बानियाँटारकी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा थुनामा पठाउन आदेश भएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ । शिवोकाटीले पीडित बालिकाको परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गरेको भन्दै उजुरी परेको एसएसपी दिपक थापाले बताए ।

 


Thali Mobile Pvt.Ltd.