भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि यात्रुलाई खुशी

राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएपछि यात्रुलाई खुशी

बैतडी । बैतडीको दशरथचन्द राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ । लगतारको वर्षाले अवरुद्ध बनेको राजमार्ग अन्तर्गत बैतडीको खोड्पे नजिकै आरुबाटामा पहिरो खसेपछि आइतबारदेखि अबरुद्ध राजमार्ग खुलेको हो ।

राजमार्ग अवरुद्ध बनेपछि अलपत्र परेका यात्रुहरू सडक खुलेसँगै गन्तव्यतर्फ लाग्न थालेको बैतडी प्रहरीले जनाएको छ । सडक सञ्चालनमा आएपनि पहिरोको जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।

आइतबार राति ९ बजे एकतर्फी सञ्चालनमा आएको सडक सोमबारबाट पूर्ण रुपमा सञ्चालनमा आएको छ । वर्षा याम भएकाले सबैलाई सजग भएर यात्रा गर्न पनि आग्रह गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.