भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

संखुवासभामा ११ जना बेपत्ता

संखुवासभामा ११ जना बेपत्ता

२८ असार २०७७ संखुवासभा । भारी वर्षाका कारण संखुवासभा सिलिचोङ गाउँपालिकामा पहिरोमा परि ११ जनाका बेपत्ता भएका छन् । प्रहरी कार्यालयबाट घटनास्थलमा टोली पठाए पनि अहिले सम्म पुग्न सकेको छैन ।

पहिरोले ८ घर पुरेको छ । क्षेतीबारे प्रहरी त्यहाँ पुगेपछि मात्र विस्तृत खबर आउँने संखुवासभाका डीएसपी नवराज मल्लले बताए । सदरमुकाम खाँदबारीका विभिन्न ठाउँमा पनि पहिरो गएको छ ।

पछिल्लो समय देशभर पहिरो र बाढीले वितन्डा मचाईरहेको छ । सम्भावित खतरालाई मध्यनजर गरि मानिस सुरक्षित ठाँउमा बस्न सरकारले आग्रह पनि गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.