भर्खरै : Sorry, your browser does not support inline SVG.

सूर्यविनायक वडा नं. ५ मा एमालेको प्यानल विजयी

सूर्यविनायक वडा नं. ५ मा एमालेको प्यानल विजयी

भक्तपुर ।  सूर्यविनायक नगरपालिका वडा नं. ५ मा एमालेको प्यानल विजयी भएको छ ।

ढुंगेलको वडा सूर्यविनायक ५ मा एमालेको पूरै प्यानल बिजयी भएको हो ।

काँग्रेसका उम्मेदवार राजेश तजलाई पछि पार्दै एमालेका उम्मेदवार राजकुमार जोशी निर्वाचित भएका हुन् ।

उनले १ सय ४० मतान्तर सहित जीत हासिल गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.