अमेरिका । वासिङ्टनमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको मृत्यु भएपछि कोरोनाभाइरसको संक्रमणले उग्ररुप लिएको एजेन्सीले जनाएको छ । वासिङ्टनको किङ्ग काउन्टीका मानिस भाइरसको संक्रमणमा परेको बताईएको छ । कोरोनाप्रभावित क्षेत्रको यात्रा नगरेको तर भाइरसले संक्रमण गरेको त्यसक्षेत्रका मानिसले बताएका छन् ।
यसअघि, क्यालिफोर्निया, ओरेगनमा पनि कोरानाप्रभावित क्षेत्रमा यात्रा नगरेका र त्यस्ता क्षेत्रको यात्रा गरेर आएकाहरुसँग सम्पर्क नरहेकामा पनि यस भाइरसको संक्रमण देखिएको भन्दै स्वास्थ्य अधिकारीहरुले चिन्ता गरेका थिए । भाइरसको संक्रमण फैलन नदिन आपत्कालको घोषणा गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीहरुलाई इटाली र दक्षिण कोरियाका कोरोनाभइरसबाट प्रभावित क्षेत्रमा यात्रा नगर्न आग्रह गरेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले हालसम्म ५७ देशहरुमा ८५ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी, २५ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच पछिल्लो २४ घण्टामा दोस्रो पटक ह्वाइट हाउसमा भेटवार्ता भएको छ। मंगलबार साँझ करीब एक घण्टाभन्दा बढी...
वासिङ्टन डीसी, २४ असार । अमेरिकाको टेक्सास राज्यस्थित ग्वाडालुप नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म १०० भन्दा बढीको मृत्यु भएको छ भने ३० भन्दा बढी अझै बेपत्ता छन्। शुक्रबार...
वाशिङ्टन, असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच आज वाशिङ्टनमा भेटवार्ता हुँदैछ। यो भेट गाजा क्षेत्रमा करिब २१ महिनादेखि जारी द्वन्द्व अन्त्यतर्फ आशाको किरणको रूपमा...
एजेन्सी । अमेरिकाको टेक्सास राज्यमा आएको विनाशकारी बाढीले अहिलेसम्म ४३ जनाको ज्यान गएको पुष्टि भएको छ । जसमध्ये १५ जना बालबालिका छन् । स्थानीय अधिकारीहरूका अनुसार अझै २७ बालबालिका...