भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आत्माघाति विष्फोटमा परि ३ जनाको मृत्यु

आत्माघाति विष्फोटमा परि ३ जनाको मृत्यु

काठमाडौं । युगाण्डाको राजधानी कम्पालामा आत्माघाति विष्फोटमा परि ३ जनाको मृत्य भएको छ । घटनामा ३० जना भन्दा बढि घाइते भएका छन् । मोटरसाइकलमा आएका तीन जना आत्माघाति हमलाकारहरुले आफैंलाई विष्फोट गराएका हुन । इस्लामिक अतिवादी समुह आइ.एस.ले घटनाको जिम्मा लिएको छ ।

शहरका अन्य भागमा विष्फोट नभएका केही बम बरामद भएको त्यहाँको प्रहरीले जनाएको छ । कम्पालाको संसद भवन नजिक व्यस्त बजारमा विष्फोट गराइएको थियो भने मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.