१४ साउन २०७७ सुर्खेत । कर्णालीमा पानीको सतहबढेको छ । सतह बढेपछि जोखिम पनि बढेको छ । नदी आसपासका बासिन्दालाई सुरक्षित भएर बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ । अहिले पानीको सतह बढ्दै गएकोले सावधानी अपनाउन प्रशासनले यस्तो आग्रह गरेको हो ।