भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

रन लामाको ‘छड्के बुलाकी’ हेर्नै पर्ने भिडियो सार्वजनिक

रन लामाको ‘छड्के बुलाकी’ हेर्नै पर्ने भिडियो सार्वजनिक

काठमाडाैं । गायक रन लामाको आवाजमा ‘छड्के बुलाकी’ बोलको भिडियो सार्वजनिक भएको छ ।

दीपक शर्माको शब्द तथा संगीत रहेकाे भिडियोमा सागर लम्साल ‘बले’, जुना सुन्दास र सन्जिव राइले मोडलिङ गरेका छन् । सागर लम्सालको दमदार अभिनय रहेकाे याे भिडियाेमा मौसम हिमालीकाे कोरियोग्राफी रहेकाे छ ।

सिलन लम्सालले सम्पादन गरेका छन् भने अनील के मानन्धरले छायांकन गरेकाे यस भिडियोको निर्देशन सर्जुन राइले गरेका हुन् ।

 


Thali Mobile Pvt.Ltd.