भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

ट्रम्पको कदम अदूरदर्शी भएको टिप्पणी

ट्रम्पको कदम अदूरदर्शी भएको टिप्पणी

कोरोना भाइरसले अमेरिकालाई इपिसेन्टर बनाइरहेका बेला त्यहाँ मानवीय क्षति अन्य देशको तुलमा दोब्वर भएको छ । यो महामारीका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्व स्वास्थ्य संगठन डब्ल्युएचओसँग निकै असन्तुष्ट व्यक्त गरिरहेका छन् ।

ट्रम्पको आरोप छ ( डब्ल्युएचओले कोरोना भाइरसको व्यवस्थापन गर्न सकेन र चीनमा कोरोना भाइरस देखिएपछि पनि लुकाउने प्रयास गर्‍यो । डब्ल्युएचओलाई उपलब्ध गराउँदै आएको आर्थिक सहायता समेत बन्द गर्ने घोषणा अमेरिकाले गरेको छ ।

डब्ल्युएचओको कामप्रति ट्रम्पको यस्तो कदम जायज नभएको भन्ने कोणबाट विभिन्न टिप्पणीहरू बाहिरिरहेका छन् ।लण्डनको स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका पिटर पियोटले ट्रम्पको यस्तो कदमलाई अदूरदर्शी’ भनेका छन् ।

 


Thali Mobile Pvt.Ltd.