भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

नगरकोट जानेबाटो नबने पछि ठेकेदार सारदा अधिकारीको तस्विर…

नगरकोट जानेबाटो नबने पछि ठेकेदार सारदा अधिकारीको तस्विर…

भक्तपुर । कमलविनायक हुदै नगरकोट जानेबाटो ६ वर्ष वितिसक्दा पनि निर्माण नभए पछि नगरकोटका स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् ।

आक्रोषित प्रदर्शनकारीले नगरकोट रुटमा सञ्चालित विभिन्न यातायातका साधनहरुमा प्रतिकात्म तस्वीर टास्दै प्रदर्शन गरेका हुन । मंगलबार प्रदर्शन गरेका उनीहरुले बाटो नबनेको भन्दै सडकका ठेकेदार सारदा अधिकारीको तस्विर सार्वजनिक गर्दै बाटो छिटो भन्दा छिटो सम्पन्न गर्न आग्रह गरेका ।

विगत ६ वर्ष अधिदेखि निर्माणाधिन भक्तपुरको कमलविनायक देखि नगरकोटसम्मकोबाटो निर्माण अझै सम्पन्न नभएपछि स्थानीयले शास्ती खेप्नु परेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.