भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

नेप्से परिसूचक १२.०२ अंकले बढेर ३१२३.१५ बिन्दुमा

काठमाडौं । बुधबार नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १२.०२ अंकले बढेर ३१२३.१५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२५ कम्पनीको २ करोड ८८ लाख १३ हजार ८ सय ३१ कित्ता सेयर खरिद बिक्री हुँदा १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार २ सय ७१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको ७९ करोड ५० लाख १९ हजार ३ सय ८८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै आज सबैभन्दा धेरै पनि अपि पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । न्याग्दी ग्रुप पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.