भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

‘म जुन बनिदिन्छु’ भन्छिन् प्रविशा अधिकारी (भिडियो)

‘म जुन बनिदिन्छु’ भन्छिन् प्रविशा अधिकारी (भिडियो)

काठमाडौं । करिव २ महिना अघि ‘जुनमा हेरूँ तिमीलाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गीतकार गोपाल लोहारले आफ्नो बिल्कुलै नयाँ कोशेली म जुन बनिदिन्छु सार्वजनिक गरेका छन् ।

गायिका प्रविशा अधिकारी र गायक सुरेश लामाको युगल स्वरमा रहेको यस गीतलाई वरिष्ठ संगीतकार रंजित गजमेरले संगीतवद्द गरेका हुन् । अमेरिकामा बसेर गीतसंगीतमा क्रियासिल गीतकार गोपाल लोहारको यस गीतमा शब्द रहेको छ।म्युजिक भिडियोमा इन्ज़मम अली खान र जानकी थापाको अभिनय रहेको छ ।

भिडियाे हेर्न यहाँ थिच्नुहाेस्…

रोहिया महर्जनले कोरियोग्राफी गरेको यस भिडियोलाई दिर्घ गुरुङले छायांकन गरेका हुन् । विकाश दहालले यस भिडियोको सम्पादन गरेका हुन। भीमा लोहार उत्पादक रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बुको निर्देशनमा तयार पारिएको हो भने गोलो प्रोडक्शनको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

 


Thali Mobile Pvt.Ltd.