भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

लकडाउन हटेपछि काठमाडौं केन्द्रीत कोरोना, परीक्षणको दायरा किन सुस्त ?

लकडाउन हटेपछि काठमाडौं केन्द्रीत कोरोना, परीक्षणको दायरा किन सुस्त ?

१४ श्रावण २०७७ काठमाडौँ । कोरोना महामारीको संक्रमण नघट्दै लकडाउन हटेपछि भाइरसको संक्रमण काठमाडौं केन्द्रीत भएको छ । उपत्यका छिर्ने मानिसको भिडभाड बढ्न थालेपछि जोखिम झन निकै बढेको छ ।

जोखिम बढेपनि उपत्यकामा परीक्षणको दायरा बढ्न सकेको छैन । परीक्षणमा पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ नमिलेको विज्ञले बताउदै आएका छन् । प्रभावकारी ट्रेसिङ नगरी गरिएको परीक्षणको के अर्थ भन्दै उपत्यकावासीले गुनासो गर्न थालेका छन् । संक्रमितको परिवार र आफन्तको परीक्षण गर्नु मात्रै ट्रेसिङ नभएको र संक्रमित घुमेका हरेक ठाउँका व्यक्ति समातेर परीक्षण गर्न आवश्यक रहेको विज्ञहरुले बताएका छन् ।

त्यसैले परीक्षणको दायरा बढाएर संक्रमण निरुत्साहीत बनाउनु पर्ने सुझाव उनीहरुले दिएका छन् । ४० प्रतिशतलाई मात्रै ज्वरो देखिन सक्ने भएकाले ज्वरो नआएकालाई पनि परीक्षण गर्नुपर्ने सुझाव मान्नै पर्छ ।

 


Thali Mobile Pvt.Ltd.