भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

वडासचिव पक्राउ, महिला बलात्कार गरेकाे आरोप

वडासचिव पक्राउ, महिला बलात्कार गरेकाे आरोप

२१ साउन २०७७ कैलाली । भजनी नगरपालिका– ४ का वडासचिव सुमनकुमार चौधरी बलात्कार पक्राउ परेका छन् । एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरीको आदेशमा वडासचिव चौधरीलाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरी जिल्ला ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताए । वडाध्यक्ष जन्ताराम चौधरीले वडासचिव र उक्त महिलाबीच पुरानो सम्बन्ध रहेको बताए ।

सम्बन्ध बिग्रिएपछि बलात्कारको आरोप लगाई वडासचिव चौधरीलाई फसाउन बलात्कारको आरोप लगाएको उनले बताए । महिलाले जिल्लामै पुगेर उजुरी दर्ता गरेपछि मात्र घटना सार्वजनिक भएको हो । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.