काठमाण्डाैं, बैशाख ६ । वन्यजन्तुको मासु प्रयोगमा कडाइ गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले निर्देशन दिएको छ । कोरोना भाइरस कोभिड–१९ को महामारीले संसार चेटामा परिरहेको वेला विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन विश्वका सबै देशलाई निर्देशन गरेको हो ।
बजारमा जीवित वन्य जनावरको खरिद–बिक्री जन–जुन देशमा हुन्छ ती सबैमा आवश्यक गुणस्तरको अनुमति लिएर मात्र गर्नुका साथै प्रतिबन्ध लगाउन डब्लुएचओले आग्रह गरेको हो ।
डब्लुएचओका महानिर्देशक टेड्रोस एडहनाम घेब्रेयेससले सबै देशका सरकारलाई अपिल गर्दै कोरोना भाइरसको महामारीलाई मध्यनजर गरेर वन्यजीवको मासुमा कडा प्रतिबन्ध लगाउन निर्देशन दिएका हुन ।
नयाँ भाइरसहरू ७० प्रतिशत जनावरबाट नै मानिसमा सरेको उल्लेख गर्दै कोरोना भाइरसको संक्रमण कसरी सुरू भयो भन्नेबारे पनि बुझ्ने प्रयास भइरहेको उनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, १ असार । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शनिबार एक भिडियो सन्देशमार्फत अमेरिकी जनतालाई सम्बोधन गर्दै इजरायलको हालको कारबाहीलाई समर्थन गर्न अपिल गरेका छन्। भिडियोको सुरुआतमा उनले पूर्व राष्ट्रपति...
मस्को, ३१ जेठ । रुसले युद्धमा मारिएका १,२०० जना युक्रेनी सैनिकहरूको शव कीएभलाई फिर्ता गरेको छ। यो तीन वर्षभन्दा बढी समयदेखि जारी युद्धपछिको सबैभन्दा ठूलो शव फिर्ता प्रक्रिया मध्ये...
एजेन्सी, ३० जेठ । इजरायलले गरेको आक्रमणमा इरानको रेभोल्युसनरी गार्डका प्रमुख हुसैन सलामीको मृत्यु भएको इरानी अधिकारीहरूले पुष्टि गरेका छन्। केही दिनयता जारी तनावपछि इजरायलले इरानमाथि आक्रमण सुरु गरेको...
काठमाडौँ, २९ जेठ । मध्यपूर्वमा सुरक्षा जोखिम तीव्र बनेसँगै इराकस्थित अमेरिकी दूतावासका कर्मचारीलाई सुरक्षित स्थलतर्फ सार्ने प्रक्रिया अमेरिका सरकारले सुरु गरेको छ। पछिल्लो समय इजरायल र इरानबीच द्वन्द्व चर्किंदै...