भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

आन्तरिक तथा बाह्य उडान खोल्ने सरकारको निर्णय

आन्तरिक तथा बाह्य उडान खोल्ने सरकारको निर्णय

५ साउन २०७७ । सोमबारको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो भदौ १ गतेदेखि हवाइ उडान सुचारु गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान खोल्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले भदौ १ देखि भने नियमित व्यवसायिक उडान सञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो ।

उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिइएको मन्त्री भट्टराइले बताउनुभयो ।

कोरोना जोखिम न्यूनीकरणका लागि गत चैतयता आन्तरिक तथा वाह्य हवाइ उडानमा सरकारले रोक लगाउँदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.