भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

गृहमन्त्री थापासहितको टोली बाजुरामा

गृहमन्त्री थापासहितको टोली बाजुरामा

२ भदौ २०७७, देबराजप पाध्याय, बाजुरा ।  बाजुराका बाढि पीडितको अवसथा बुझ्न गृहमन्त्री रामबहादुर थापासहितको टोली बाजुरा पुगेको छ । बाजुरा जिल्लाका बाढि पीडितहरको अवसथा बुझ्न गृहमनत्री सहितको टोली नुगमन गर्न मंगलबार बाजुरा पुगेको हो । गृहमन्त्री थापासँगै नेकपा सूदुरपश्चिम प्रदेश अध्यक्ष कर्र्णथापा, प्रतिनिधि सभाका सदस्य लालबहादुर थापा, सूदुरपश्चि प्रदेश सरकारका आन्तरीक मामिला मन्त्री प्रकाश शाह लगायतको टोली बाजुरा पुगेको हो ।

नेपाली सेनोको हेलिकप्टरमाबाजुरा पुगेका गृहमन्त्री थापा गौमुल गाउँपालिकाको सिममा पुगेर बाढि र पहिरो पिडितहरूलाइ राहत साम्रगी बितरण समेत गरेको छ । राहत बितरण गर्दै गृहमन्त्री थापाले जनताको साथमा आफु सधै रहीरहने बताए । उनले बाढि पीडितहरुको पिडामा मलम लगनउने काममा लागिरहने बताए ।

गृहमन्त्रीको टोलिले बाजुराको गौमुल गाँउपालिकाको सिम, बडिमालिका नगरपालिका ४ घागर, बुढिगंगा नगरपालिकाको ताप्रिसेरा र साँफे मार्तडी सडक खण्डको अनुगमन गरेको छ । साउन २५ गते राति बुढीगंगा नदिमाआएको बाढी पहिरोले बडिमालिका नगरपालिका, गौमुलगाउपालिका र बुढीगंगा नगरपालिकाकानदिछेउकाबासिन्दाका घरहरु बगाएर बिस्थापीत भएका थिए । अबिरल बर्षासँगै बुढिगंगा नदिमाआएको बाढिले साफे मार्तडी सडक पर्ने जडाङ्गाको बेलीब्रिजबगाएको छ ।

 


Thali Mobile Pvt.Ltd.