भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

‘थोत्रे साइकल’ सार्वजनिक

‘थोत्रे साइकल’ सार्वजनिक

काठमाडौं । ईलामको रमणीय चिया बगानको दृश्य समेटेर तयार पारिएको थोत्रे साइकल सार्वजनिक भएको छ। यस म्युजिक भिडियोमा गायक राजा खतिवडा र गायिका योजना पुरीको युगल गायन रहेको छ।

पुस्कर खतिवडाको शब्द र संगीतमा रहेको यस गीतलाई ओम सुनारले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोम स्वयम गायक राजा खतिवडा र सृजु ढुंगाना बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । भिडियोमा राजन मोक्तान, हेमलाल घिमिरे र सफल पुरीको समेत अभिनय देख्न सकिन्छ। म्युजिक भिडियोमा ओम प्रसाई छायांकन र नविन निरौलाको सम्पादन छ ।

saikal जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो । आफ्नो पहिलो डेब्यु भिडियोलाई हेरेर प्रतिक्रिया दिन गायक खतिवडाले सम्पुर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् । साथै आगामी दिनमा अझ स्तरिय सिर्जनाहरु सार्वजनिक गर्दै जाने गायक खतिवडाले बताए ।

हेर्नुहाेस् भिडियाे…

 


Thali Mobile Pvt.Ltd.